समाचार

बुढानीलकण्ठमा देउवा-ओली दुई घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास बुढानीलकण्ठमा बुधबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो। आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै तयार गरिसकेका देउवालाई भेट्न ओली बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् । नयाँ सत्ता समीकरण गर्ने सहमति गरेका दुई नेताले भावी योजनाको बारेमा छलफल गरेको बताइएको छ । उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको छ । सरका गठनको …

पुरा पढ्नुहॊस »

पाल्पामा ट्रकसँग स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी गम्भीर

काठमाडौं । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिनाउ-३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो । बुधबार बेलुका भएको दुर्घटनामा स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु८६प ६५१ नम्बरको स्कुटर सोही दिशातर्फ आइरहेको लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर …

पुरा पढ्नुहॊस »

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आज बिहान करिब ५ बजे मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

पुरा पढ्नुहॊस »

बाग्लुङको तिताैरेमा पहिरोले घर पुर्दा खिलकुमारीले गुमाइन् ज्यान

काठमाडौं । वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएकी बागलुङ-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

पुरा पढ्नुहॊस »

आज भारीदेखि अति भारी वर्षा, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

काठमाडौं । देशका केही स्थानमा आज पुनः भारीदेखि अति भारी वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू–भाग/सिमाना आसपास) रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो । बिहान देशभर साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ : मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको …

पुरा पढ्नुहॊस »

मन्त्रालयको बाँडफाँट भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै उनले को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने ओलीको भनाई छ । ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई …

पुरा पढ्नुहॊस »

तालको पानी बस्तीमा पस्दा फसेका ४ जनाको सशस्त्रले गर्‍यो सकुशल उद्धार

काठमाडौं । कास्कीमा तालको पानी बस्तीमा पस्दा डुबानमा परेका ४ जनाको सकुशल गरिएको छ। कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपांग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा …

पुरा पढ्नुहॊस »

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रचण्डलाई विश्वासको मत नदिन एमालेले ह्विप जारी गरेको हो । स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रचण्ड …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds