काठमाडाैं । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी आइतबार समापन भएको छ । आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको सालिनदी मेलाको एक महिने बिषेश मेला पनि आइतबार नै सकिएको छ । तस्बिर :सक्षम घिमिरे









तपाईंको प्रतिकृया




