समाचार

अस्पतालहरूमा रेडियोलोजी फिल्म प्रयोग गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गर्नुभएको छ । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सिटीस्क्यानको शुल्कसमेत नागरिकका लागि घटाउने गरी उहाँले कात्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । अब सोही आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् । स्वास्थ्यका लागिसमेत हानिकारक मानिने एक्सरे फिल्म प्रयोगमा …

पुरा पढ्नुहॊस »

रवि र छवीलाई अदालतमा उपस्थित गराइयो

फाइल तस्वीर

काठमाडौं । सहकारीको रकम अपचलनक मद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरभित्र प्लास्टिकको माला बिक्रि गर्न नपाईने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ । महानगरको वातावरण वयवस्थापन विभागले बिहिबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।

पुरा पढ्नुहॊस »

म्याद थपका लागि रवि र छविलाई अदालत उपस्थित गराइँदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लैजान लागिएको हो । लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको …

पुरा पढ्नुहॊस »

मीनभवनमा निर्माणाधीन घरको चार तलाबाट खसेर कामदारको मृत्यु

काठमाडौं । काठमाडौँको मीनभवनमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका– ३ का ४२ वर्षीय दिलबहादुर भुजेल रहेका प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा स्थानीय भिटु श्रेष्ठको निर्माणाधीन घरको चौथो तलाबाट आज बिहान साढे सात बजे खस्दा उनको मृत्यु भएको एसपी नवराज अधिकारीले जानकारी दिए । घर निर्माणको काम गरिरहेका बेला चिप्लिएर खस्दा भुजेलको मृत्यु भएको हो । छतबाट …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपी ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेसले भन्यो- रास्वपाले विधिको शासनको अवमूल्यन गर्‍यो

काठमाडौं । सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले गरिरहेको प्रदर्शनप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । पोखरामा रास्वपाले गरिरहेको सडक प्रदर्शनप्रति कांग्रेसले आपत्ति जनाउँदै न्याय निरुपणमा दबाब सिर्जना गरिरहेको आरोप लगाएको छ ।

पुरा पढ्नुहॊस »

कोटेश्वरबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको सकुशल उद्वार भएको छ । प्रहरीले चाल्नाखेलबाट महिलाको उद्वार गरेको हो । उनलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अपहरणमा संलग्न एक जना युवकलाई पक्राउ पनि गरेको छ । एक जना फरार छन् । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएको प्रहरीले बताएको छ । घटनाबाट थप अनुसन्धान थालिएको प्रहरीले …

पुरा पढ्नुहॊस »

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोसी र लुम्बिनी प्रदे लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »