रमेश लेखक वकिल कार्यालयमा उपस्थित: ओलीकाे उपस्थिती भर्चुअल माध्यमबाट

काठमाडौं ।आज (आइतबार)  नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित गराइएकाे छ  । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा लेखकलाई शनिबार आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भर्चुअल माध्यमबाट अदालतमा उपस्थित हुँदैछन् । शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकाले भर्चुअल माध्यमबाट गराउने भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री