काठमाडाैं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार पुनःकाठमाडौंको माइतीघरमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन सुरु गरेका हुन् । तस्बिर :सक्षम घिमिरे



तपाईंको प्रतिकृया



