काठमाडाैँ । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा…
दुर्घटनामा मोटसाइकल चालकको मृत्यु
सप्तरी । अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घाेंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ…
भरतपुरमा सवारी दुर्घटना, २० जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार…
धादिङमा तरकारी बोकेको जिप दुर्घटनाहुदाँ ४ यात्रुको मृत्यु
धादिङ । धादिङको गजुरी ४ बाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटनाहुँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु…
आगलागी पीडितलाई १ लाख १० हजार राहत
जनकपुरधाम । जनकपुरधाम ३ कदम चोकमा आगलागीबाट होटल जलेर पीडित बनेकाहरुलाई उपमहानगरपालिकाले राहतस्वरूप आर्थिक सहयोग गरेको छ। आगलागीबाट नष्ट भएको…
अर्थमन्त्रीले डराएर बजेट ल्याए : डा. भट्टराई
काठमाडौं । समाजवादी पार्टी, नेपालको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ नभएको…
वर्षकै लामो दिन आज
काठमाण्डौ । आज जून २१ तारिख । सामान्यतया: आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय…
विश्व योग दिवस मनाइँदै
काठमाडौं । विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस…
महाेत्तरीमा एक महिलाकाे हत्या
महोत्तरी । महोत्तरीको गौशालामा चोरी गर्नका आएका व्यक्तिले धरिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् । शुक्रबार बिहान…
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका १७ कामदारको सकुशल उद्धार
काठमाडौं । रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा एक्कासी सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार…
नेपाल–चीन रेलवे सम्बन्धी चौथो बैठक : नेपालको तयारी पुगेन
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको…
आगलागीमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट
धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट…



