मनॊरञ्जन

अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । यो गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  गरिमा शर्मा र सुरज श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, सिरेन बरालको निर्देशन र अमृत चापागाँइको सम्पादन छ ।

पुरा पढ्नुहॊस »

एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल

काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ । डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ । नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा …

पुरा पढ्नुहॊस »

सामाजिक संजालबाट टाढा भए आमिर

एजेन्सी। लिउड नायक आमिर खानले आफूले सदाका लागि सामाजिक संजालबाट अलग भएकाे उल्लेख गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा सन्देश सार्वजनिक गर्दै आमिरले काममा अझै ध्यान दिनका लागि आफूले सामाजिक संजाल छाडेको जानकारी दिएका छन् । आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै फ्यानलाई धन्यवाद दिदै यही पोष्ट नै सामाजिक संजालका लागि अन्तिम हुने बताए । सामाजिक संजालबाट टाढा हुँदा आफ्नो कामलाई झनै ध्यान दिन पाइने र उत्कृष्ट काम गर्न सकिने …

पुरा पढ्नुहॊस »

डिशहोममा ‘कमेडी क्याफे’ सञ्चालन

काठमाण्डौं। डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको छ । कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गते देखि डिशहोमको रियालिटी टिभी च्यालन नम्बर १ सय २ मा हरेक शनिबार साँझ ७ बजे प्रसारण भइरहेको छ । विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोनमार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्रन्क (झुक्याउने) कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने …

पुरा पढ्नुहॊस »

गौरव र लक्ष्मीको ‘लाहुरे’

चन्द्र सिंह घले र रानी शाक्यको स्वरमा रहेको म्यूजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ । यो गीतमा चन्द्रकै शब्द तथा संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  नायक गौरव पहारी र नायिका लक्ष्मी वर्देवालाई हेर्न सकिन्छ । यो गीतको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशानकै सम्पादन छ ।  

पुरा पढ्नुहॊस »

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं ।  लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि. टि. एच. डिशहोम अनुबन्धित भएको छ । हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको प्रमथ बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

पुरा पढ्नुहॊस »

DishHome GO मा अव ७० वटा च्यानल

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा DishHome GO  सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अव देखीे DishHome GO प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ । यससंगै DishHome GO  एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरुगरेको छ, जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्नुहुनेछ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै …

पुरा पढ्नुहॊस »

गायिका मेलिना राईको स्वरमा समावेश ‘धेरै माया’

काठमाडौँ ।  गायिका मेलिना राई र गायक रुकमान लिम्बुको ‘धेरै माया’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  रुकमान लिम्बु, नेहा राई र हेमराज अन्छोङ्बोलाई हेर्न सकिन्छ । भिडियोलाई युगल पोम लिम्बुले निर्देशन गरेका हुन् । यो गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ ।

पुरा पढ्नुहॊस »

Comedy Champion Season 2 पावरबाइ क्याटेगोरीमा DishHome अनुबन्धित

काठमाडौँ । लोकप्रिय कमेडी शो Comedy Champion Season 2 को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. DishHome अनुबन्धित भएको छ । शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा DishHome Fibernet Associate Sponsor को रुपमा अनुबन्धित भएको छ । यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन ।

पुरा पढ्नुहॊस »

गायक प्रज्वल श्रेष्ठको ‘यो माया नै हो’

गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  स्वेता मिश्रा र सिमरन शाक्यलाई हेर्न सकिन्छ ।गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ । अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »