मनॊरञ्जन

विहे गरिन् रेश्मा घिमिरेले

काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरेले विवाह गरेकी छन् । हिजाे सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विहे गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएकाे हाे । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ तथा केही चलचित्रकर्मीको मात्रै उपस्थिति रहेकाे थियाे । नायिका वर्षा राउत रेश्मालाई विवाहकाे शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा मिल्ने साथी हुन् । रेश्माले अघिल्लाे वर्ष प्रभातसँग इन्गेजमेन्ट …

पुरा पढ्नुहॊस »

नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरमा मेट्स इन्टरनेशनल

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ। यसका लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक संचालक ब्राण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो। यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन-४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ। नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसँगै जोडिएको हो।

पुरा पढ्नुहॊस »

‘झिंगे दाउ’पछि आँचलको के गर्दैछिन् ?

काठमाडौं । केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको भनेका थिए । आँचलसँगै केही भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको समेत वताए । म्युजिक भिडियोमा उनीले महंगो लगानी गर्दै आएका  छन । आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने जानकारी समेत दिएका छन् । आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु गर्छन्,त्यसकाे डेट भने सार्वजनिक गरेका छैनन्। चर्चित नायिका …

पुरा पढ्नुहॊस »

गायिका प्रविशाले गरिन् बिहे

काठमाडौं । गायिका प्रविशा अधिकारीले बिहे गरेकी छन् । अधिकारीले झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भएकाे हाे । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने थाेरै नै रहेकाे थियाे । गायक प्रताप दास, रमाइलाे ६ का उत्सव रसाइली र ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित देखिएका थिए  । बिहेमा दुवै परिवारका सदस्य …

पुरा पढ्नुहॊस »

‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ काे तालिम र प्रशिक्षण मंसिर ८ गतेदेखि हुने

विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो र सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै मिसेस नेपाल वर्ल्डका रुपमा हुने प्रतियोगिता अब वाईवाई मिसेस नेपाल वर्ल्डका नाममा हुने भएको छ। अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरेको मिसेस वर्ल्डको फ्रेन्चाईजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाई समेत यो साैन्दर्य प्रतियोगितामा सामेल भएपछि यो प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ …

पुरा पढ्नुहॊस »

मदनकृष्ण श्रेष्ठ र इन्दिरा जोशीको ‘ह्याप्पी हार्ट’ सार्वजनिक (भिडियाे)

हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ह्याप्पी हार्ट’ बोलको गीतमा सरना श्रेष्ठको शब्द तथा यमन श्रेष्ठको संगीत रहेको छ। सरना श्रेष्ठकै निर्देशनमा बनेको भिडियोमा मदनकृष्ण र इन्दिरा नै फिचर्ड भएका छन्। निर्देशक सरनालाई पनि यो भिडियोमा देख्न सकिन्छ। राजीव समरको कोरियोग्राफीमा बनेको भिडियोलाई हरि हुमागाईंले खिचेको हुन् भने सम्पादन नविन निरौलाले गरेका छन्। मदनकृष्ण श्रेष्ठ पछिल्लो समय गायनमा सक्रिय छन्। ‘फुलबुट्टे …

पुरा पढ्नुहॊस »

मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई

राजधानीमा शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन्। नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्या मुख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन सफल भइन्। प्रतियोगिताका प्रमूख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा सोधिएको उत्कृष्ट ५ मा पुग्न सफल …

पुरा पढ्नुहॊस »

‘जितेर पनि हारमा छु’ फिमेल भर्सन बजारमा (भिडियाे)

गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ। हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल रेकर्ड गराएकी हुन्। यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन …

पुरा पढ्नुहॊस »

अञ्जु पन्तको स्वरमा विनोद केसीको ‘मखमली’ (भिडियाेसहित)

अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत मखमली हालै सार्वजनिक भएको छ। विनोद केसीको रचना रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ। भावनात्मक तथा सुमधुर शैलीको उक्त गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तथा दर्शकको साथ र माया पाए आगामी दिनमा आफूले यस्तै खालका सांगितिक कोसेली दर्शकमाझ ल्याइरहने विनोदले बताएका छन्। काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई …

पुरा पढ्नुहॊस »

छड्के नजरको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्। गायक विश्व नेपालीलाई फिचरिङ गरिएको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। भिडियोमा राजीव समरको कोरियोग्राफी छ । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। एल्बम …

पुरा पढ्नुहॊस »