मनॊरञ्जन

समीक्षा भन्छिन्- ‘म गलत छैन, कुनै चरित्रहीन छोरी होइन’

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी चलचित्रको कथाजस्तै भएको बताएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन् । उनले केहीबेर अगाडी सामाजिक सञ्जालमा लेख्छिन्, ‘अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु,’ उनले लेखेकी छन्, ‘आफ्ना नजरहरूलाई कहीँ कतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए …

पुरा पढ्नुहॊस »

चलचित्र ‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेको लगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए । “बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उनले भने, “दर्शकको माग बमोजिम अब …

पुरा पढ्नुहॊस »

३७ जना प्रतिष्ठित व्यक्तित्वलाई ग्यालेक्सि अवार्ड प्रदान

काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा …

पुरा पढ्नुहॊस »

‘प्रसाद २’ रिलिज गर्न दिने अदालतको आदेश सम्मानजनक : भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने गरेर अदालतले गरेको आदेश सम्मानजनक रहेको बताए । अदालतको आदेश चलचित्रमा काम गर्ने हरेक श्रमजीवीको पक्षमा रहेको उनको धारणा छ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को रिलिज रोक्ने गरी केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसका कारण चलचित्र अब रिलिज हुने भएको छ । ‘चलचित्र विकास बोर्डले सबै पक्षलाई …

पुरा पढ्नुहॊस »

‘तिम्रो यादले रोगी बनायो’ भन्दै सत्यकला

काठमाडौं । मोडल एवं गीतकार सत्यकला लामाको नयाँ गीत ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर, बादल थापाको संगीत र सुविन सेञ्चुरीको संगीत संयोजन रहेको गीतको भिडियो एएमएस इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विक्रम चौहानको कथा र निर्देशन रहेको भिडियोमा सत्यकला, ज्ञानु नेपाली, कृष्टिना केसी, आराध्य आरएल डिसी र विनोद चौलागाईंको अभिनय छ । मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई …

पुरा पढ्नुहॊस »

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डको प्याकेज

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन । चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ । यस्तै चलचित्र बहावकाे निर्माण पक्षले पनि फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन । केही दिन अगाडी चलचित्र ‘बहाव’को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो । पुरस्कार जित्न योग्य हुनका निम्ति …

पुरा पढ्नुहॊस »

इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह

एजेन्सी । इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्। गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारे। उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन्। चिराग कोटवाल तेस्रो भए। फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।

पुरा पढ्नुहॊस »

आरुश्री शर्मालाई ‘समिट वुमन अफ द इयर २०२३’ को उपाधि

काठमाडौँ । ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार ‘समिट वुमन अफ द इयर, २०२३’ कार्यक्रमा सम्पन्न गरिएको छ । यसपटक अभानी नेपालकी सहसंस्थापक आरुश्री शर्माले ‘समिट वमन अफ द इयर २०२३’ को शीर्ष उपाधि जित्न सफल भएकी छन् । उनलाई पुरस्कार स्वरूप नगद एक लाख रुपैयाँ प्रदान गरियो । निकिता जलानलाई नगद ५० हजार रुपैयाँसहित ‘वैद्य अर्गनाइजेशन इनोभेशन प्राइज २०२३’ बाट सम्मानित गरिएको छ। ‘वुमन समिट अफ …

पुरा पढ्नुहॊस »

‘कामिनो’ मा वर्षा, नीति, सौगातदेखि भोलासम्म

काठमाडौं । चलचित्र ‘कामिनो’को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने चलचित्रमा केही समयअघि प्रदीप खड्का, वर्षा शिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबारमात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित हुनुभएको थियो । निर्माण पक्षले ‘कामिनो’मा भोलाराज सापकोटा, प्रविण खतिवडा, रविन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ …

पुरा पढ्नुहॊस »

नरहरि, प्रज्ञाको स्वर र अभिनयमा ‘तिमीलाई हेरेर’

काठमाडौं । नरहरि प्रेमी र प्रज्ञा अधिकारीले स्वरमा रहेको गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । पुष्पा पौडेलको शब्दरचना, नरहरिकै संगीत, सञ्जय हमालको संगीत संयोजन र गोविन्द सोनीको मिक्सिसङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडिओ नरहरिककै अफिसियल युट्युब च्यानलमार्फत डिजिटल बजारमा आएको हो । राजकुमारको निर्देशन र सम्पादन रहेको भिडियोमा उत्सव दाहालले सिनेम्याटोग्राफी एवं राजकुमार दर्जी (एभरेष्ट राज) को कोरियोग्राफी छ । भिडिओमा नरहरि र प्रज्ञालाई नै प्रेमी …

पुरा पढ्नुहॊस »