प्रियंकाले इनगेजमेन्टको रिङ्ग लुकाएपछि

नयाँ दिल्ली । अभिनेत्री प्रियंका चोपडा अमेरिकी संगीतकर्मी तथा अभिनेता जोनससँग इनजेगमेन्ट गरेपछि उनी पहिलो पटक दिल्ली आएकी  छिन् । तर , विमानस्थलबाट बाहिरिने क्रममा प्रियंकाले आफ्नो औँलामा रहेको इनगेजमेन्टको औँठी फुकालेर गोजीमा लुकाइन् ।

प्रियंकाले इनगेजमेन्ट रिङ्ग लुकाएको कुरा उनी विमानस्थलबाट बाहिरिँदै गर्दा खिचिएको भिडियोमा देखिएको छ । प्रियंका सिंगापुरमा निक जोनसको कन्सर्टमा सहभागी भएर दिल्ली आएकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री