पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्सले खोल्यो शाखा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको…

आइएमई डिजिटल र सिद्धार्थ बैंक बैंकबीच सम्झौता

काठमाडौं ।आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने…

सिटिजन्स म्युचअल फण्डको आइतबार बाँडफाँड, १७ हजार आवेदकले ८२ करोड पाए

काठमाडौं । सिटिजन्स बैंकले ल्याएको सिटिजन्स म्युचअल फण्ड १ को आइतबार बाँडफाँड भएको छ । १७ हजार आवेदकलाई ८२ करोड…

भारतमा एनएमबी बैंकको डेविटकार्डबाट कारोबार शुल्क १५० मात्र

काठमाडौं । एनएमबी बैंकले भारतबाट भीसा र डेविट कार्डबाट रकम झिक्दा शुल्क घटाएको छ ।  भारतमा एनएमबी डेविट कार्डबाट कुनै…

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता…

बुद्ध एयरले थप्यो नयाँ जहाज, भोलीदेखि उडान

काठमाडौं। बुद्ध एयरले शनिबारदेखि नयाँ एटिआर ७२-२१२ ‘९ एन-एएमएफ’ जहाज उडान गर्ने भएको छ। केही  महिना अघि कम्पनीले एयर क्यालेडोइन कम्पनीबाट…

कोकाकोला मोःमोत्सव २०१८ सफलता पूर्वक सम्पन्न

काठमाडौं । ‘कोका–कोला मोःमत्सोब २०१८’ क्याम्पेन सफलता पूर्वक सम्पन्न भएको छ । जनवरी १५ बाट सुरुभएको यो महोत्सव करिब ढेड…

एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग

गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी“सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कारसंस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापनासन २०१४ मा भएको हो, यस्का अलावा समयम समयममा केहि च्यारीटी खेलहरु खेलेर नेपालमा केहि अनाथ, असहायहरुलाई सके जति सहयोगगर्ने पनि क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले जनाए । उक्त काठमाण्डौमा खेलिएको खेलमा “एमएस सेन्टर” र एफ्सी केन्ट गोर्खा भेट्रान बेलायत बिच खेलिएको खेलमा नेपालका कलाकारहरु धिरेनशाक्य लगायतको उपस्थिति रहेको खेल फुल टाईम सम्ममा बराबर भएपछि प्यानल्टि सुटमा समाप्त भएको थियो । उक्त खेल समाप्त पछि “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो । टिमकोच लोक चेम्जोङले बताए अनुसार दोस्रो च्यारिटी खेल मार्चको ३ तारिख पोखरामा साहारा क्लबको आयोजनामा खेलहरु खेलेर साहारायुथक्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी पनि दिए ।  

नगर क्षेत्रमा सिसिटीभी जडान गर्न हिमालयन बैंकको डेढ लाख सहयोग

नेपालगंञ्ज । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर…

सिटिजन्स बैंकको नयाँ शाखा कास्कीको सिमलचौरमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । फाल्गुन१४ गते  बैंकका सहायक प्रमुख…

स्ट्याण्डर्ड चार्टर्ड बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा विशेष छुट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता…

५ सयको नक्कली नोटसहित ५ जना पक्राउ

काठमाडौं । ५ सयको नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको…

ताजा सामाग्री