काठमाडौं । सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । बुधबार एक कार्यक्रमबिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर…
कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
काठमाडौं ।कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता…
आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न पायो अनुमति
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले…
आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको रु. १००।– अंकित दरका ६०,००,००० (साठी लाख) कित्ता…
आइएमई वल्र्ड कप उत्सव–२०१८ शुरु
काठमाडौं। आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा…
युनाईटेड इन्स्योरेन्सको कामु सीइओमा रमेश कुमार नियुक्त
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।असार १ गते बसेको कम्पनीे…
मेगा बैंकले ल्यायो सर्वाधिक ब्याज दिने लोकप्रिय अफर
काठमाडौं । मेगा बैंकले ग्राहकहरुका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजनाहरु ल्याएको छ ।ग्राहकहरुको…
नेपाल बङ्गलादेश बैंक र नेसनल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेसनल लाईफ बीच इन्स्योरेन्सबैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट…
एसबिआई बैंकको सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र…
महालक्ष्मी विकास बैंकले दुर्घटनामा मरेका कर्मचारीको परिवारलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. को शाखा कार्यालय, तुलसीपुरमा कार्यरत किसोर कुमार बडु को २०७४ साल चैत्र ११ गते…
पोखरामा आइएमईको प्रभात फेरी आइएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
पोखरा । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन…
कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण
काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक…



