काठमाडौं । महालक्ष्मी विकास बैंक लि. को शाखा कार्यालय, तुलसीपुरमा कार्यरत किसोर कुमार बडु को २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै महालक्ष्मी विकास बैंक लि. परिवार दीवाङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछ ।
साथै बैंकले मिति २०७५०।२३।० गते बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमका बीच शोक सन्तप्त परिवारलाई रु.७,००,००० ।(अक्षरुपी रु. सात लाख मात्र ) महालक्ष्मी विकास बैंकगरेको छ । सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट रु. २५,०००।– सहयोग गरेका छन् ।
उक्त रकमको चेकहरु स्व. बडुका पिता जनक बहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरे ।
तपाईंको प्रतिकृया




