काठमाडौं । आप्mना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान…
कुवेती दिनार, ओमानी रियाल र वनको भाउ बढ्यो, अरु मुद्रा स्थिर
काठमाण्डौ । सोमबार कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको…
आयल निगमले धेरै नाफा खाँदा हवाइ भाडा महँगो भयो : प्रतिवेदन
काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हवाइ भाडा समायोजन सम्बन्धमा गठन गरेको कार्यदलले नेपाल आयल निगमले हवाइ इन्धनमा…
वर्ल्डलिंकले ल्यायो तात्तातो अफर
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले जाडो याममा तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा…
सुनचाँदीकाे भाउ घट्याे
काठमाण्डाै । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँ…
ऊर्जा अध्ययन केन्द्रकाे अनुसन्धान : भान्सामा ग्यासभन्दा बिजुली सस्तो
काठमाडौं । बिजुलीको प्रयोग गरी खाना बनाउँदा ग्यासको भन्दा सस्तो पर्ने अनुसन्धानले देखाएको छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको…
विदेशी मुद्रा सटहीमा झन कडाइ, नयाँ व्यवस्था लागू
काठमाडौं । अमेरिकी डलरलगायत परिवत्र्य विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले झन कडाइ गरेको छ । यही क्रममा कम्पनीले फुटवेयर खरिद…
एनसेलद्वारा सिगुलाई रु दुई लाख नगद पुरस्कार
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई एक कार्यक्रम माझ रु…
सुनको मूल्य प्रतितोला ७२ हजार
काठमाडाैँ । बिहीबार सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँमा कायम भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुनको मूल्य ७१ हजार…
ओपोले क्वालकम स्न्यापड्रागन ८६५ र ७६५जी मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने
काठमाडौँ ।ओपोले डिसेम्बर ३का दिन आयोजित बार्षिक क्वालकम स्न्यापड्रागन टेक समितमा सन् २०२०को पहिलो क्वार्टरमा क्वालकम स्न्यापड्रागन ८६५ मोबाइल प्ल्याटफर्ममा…
रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा…
आर्थिक वर्षको ४ महिनाको तथ्याङ्क : निजी क्षेत्रको लगानी वृद्धिदर घट्यो, ४ प्रतिशत मात्रै वृद्धि
काठमाडाैँ । गत वर्ष १६ प्रतिशतले वृद्धि भएको निजी क्षेत्रको लगानी विस्तार यो वर्ष भने घटेको छ। चालू आर्थिक वर्षको…



