सुनको मूल्य प्रतितोला ७२ हजार

काठमाडाैँ । बिहीबार सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँमा कायम भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुनको मूल्य ७१ हजार ७ सय पुगेको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री