आर्थिक

मनकामना केबुलकार अब डिजिटल डी-कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सञ्चालनमा आउने

काठमाडौँ । मनकामना केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो । अस्ट्रियाको केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन …

पुरा पढ्नुहॊस »

हिरोले ल्यायो ‘एक्कासि मालामाल दशैंतिहार अफर’, दुई चक्के किन्दा चार चक्के उपहार

काठमाडौं । सिजी मोटर्सले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैंतिहार अफर ल्याएको छ। कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो। हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा ५ लाख रुपैयाँसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभीईभी कार’ जित्ने अफर पनि ल्याएको छ। कम्पनीले ‘दशैंतिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ। सोहि अफरमा …

पुरा पढ्नुहॊस »

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउदा ओरालो २६३२. ९४ विन्दुमा रोकिएको छ । ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले …

पुरा पढ्नुहॊस »

भेस्पा र अप्रिलियाले दिँदै छन् चाडपर्वमा ‘खुसी तीन गुणा’

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका निम्ति आधिकारिक वितरक डेल्टा अटो कर्पले चाडपर्वका अवसरमा आफ्ना ग्राहकलाई ‘खुसी तीन गुणा’ नामक अफर सार्वजनिक गरेको छ । यसमार्फत ग्राहकले तीनथरीका उपहार र धेरै खुसी पाउनेछन् । हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद छुटका साथ ६ हजारबराबरको स्मार्टवाच तुरुन्तै पाउने कम्पनीले जनाएको छ । यस्तै, हरेक हप्ता लक्की ‘ड्र’मार्फत होनोर २०० ५जी र बम्पर उपहारस्वरूप एकजोडीलाई चार …

पुरा पढ्नुहॊस »

गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । गुराँस लघुवित्तको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । मंगलबारको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । सञ्चालक समितिले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।  

पुरा पढ्नुहॊस »

सांग्रिला मोटर्सद्वारा सिट्रोन सी ३ र ईसी ३ मा अफर घोषणा

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ। सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको छ । जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ । यसैगरी सिट्रोन …

पुरा पढ्नुहॊस »

माइडियाको दसैँ अफर : ‘बाई, विन, फ्लाई’ थाइल्यान्ड टुर

काठमाडौं । अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ। कम्पनीले बाई विन फ्लाई अफर ल्याएको हो। यसअनुसार बम्पर उपहारमा दुई जनालाइ थाइल्यान्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरायसी सामान किन्दा पक्का उपहार समावेश छ। हरेक ग्राहकले माइडिया विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन, डिसवासर, एसी, राइस कुकर र अन्य घरेलु …

पुरा पढ्नुहॊस »

नेपालमा रोयल इनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ। यो टेस्ट राइड ट्रयाक एक्सपेरियन्स भदौ २१ देखि २३ (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको थियो। कम्पनीका अनुसार हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफरोडिङ अनुभव प्रदान गरेको थियो। अफ–रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको …

पुरा पढ्नुहॊस »

नेप्सेमा ५५ अंकको गिरावट

काठमाडौँ । नेप्सेमा ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ । ३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्टको शेयर मुल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ …

पुरा पढ्नुहॊस »

सिट्रोन सी३ र ईसी३ मा सांग्रिला मोटर्सले ल्यायो ‘फेस्टिभ अफर’

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सी३ (आईसीई इन्जिन) र सिट्रोन ईसी३ दुवैमा ‘फेस्टिभ अफर’ ल्याएको छ। कम्पनीका अनुसार सी३ मा ४ वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मतसम्भार, १ वर्षको निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा दिइएको छ। ७.४ लाख डाउनपेमेन्टमा यो अफरअनुसार सिट्रोन खरिद गर्न सकिने कम्पनीको भनाइ छ। त्यसैगरी ईसी३ साइनमा पनि कम्पनीले विशेष चाडपर्व …

पुरा पढ्नुहॊस »