मंगलबार सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमासुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री