आर्थिक

मुक्तिनाथ क्यापिटलको साधारणसभा सम्पन्न, शेयरधनीलाई नगद लाभांश

काठमाडाैं । मुक्तिनाथ क्यापिटल लिमिटडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ । उक्त साधारणसभा काठमाडौंमा संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको थियो । त्यस्तै, सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश (करसहित) …

पुरा पढ्नुहॊस »

एनसेल फाउन्डेसनद्वारा निग्लिहवा, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । एनसेल फाउन्डेसनद्वारा प्रदेशस्तरमा सञ्चालन भइरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कम्पनीले सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं. ९, निग्लिहवामा उक्त शिविर सञ्चालनमा ल्याएको हो । शिविरमा चार सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा स्थानीयले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह …

पुरा पढ्नुहॊस »

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना

काठमाडौँ । दसैँको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको फाइदा लिन सक्नेछन् । टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्तर सुविधा, …

पुरा पढ्नुहॊस »

ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

काठमाडौं । पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो-२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ। ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्स्पोमा सांस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवर्द्धनात्मक गरी २५ वटा स्टल राखिएका छन्। ती स्टलका माध्यमबाट स्थानीय उद्योग-व्यवसायलगायत नेपालमा पाइने खनिजसहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृति प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए। “समृद्धिका लागि सम्पदा संरक्षण” …

पुरा पढ्नुहॊस »

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । साताको चौथो कारोबार दिन सुनको मूल्य तोलामा ८ सयले बढेको हो । यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू-वृद्धि मोटर्सबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्नेगरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने सम्झौता भएको हो । कर्जा रकमको ०.७५ प्रतिशत सेवा शूल्क लाग्नेछ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा …

पुरा पढ्नुहॊस »

सीजी मोटर्सले ल्यायो नेटा भी र एक्समा दसैँ विशेष अफर

काठमाडौं । सीजी मोटर्सले दसैँमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ।विद्युतीय गाडी  किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुनेछ। कम्पनीले धेरै आकर्षक छुट र फाइदाहरू ल्याएको जनाएको छ। अफरअनुसार नेटा भी किन्दा ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको निश्चित नगद छुट पाउनेछन्। साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ। यसबाहेक …

पुरा पढ्नुहॊस »

शाओमी नेपालको ‘दसैँको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’

काठमाडौँ । शाओमीले यो वर्षको दसैँलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दसैँको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन …

पुरा पढ्नुहॊस »

सिप्रदियन सहायताद्वारा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सञ्चालन गरेको छ। यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका का १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको हो। दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र …

पुरा पढ्नुहॊस »

रियलमीको ‘बडा दसैँ, तिहारको बडा अफर’ सुरु

काठमाडौँ ।स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दसैँ, तिहारको बडा अफर” योजना सुरु गरेको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरूप एमजी ४ ईभी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरूप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याक प्याकहरू जित्ने अवसर प्राप्त …

पुरा पढ्नुहॊस »