सुनकोे मूल्य घट्दा चाँदी भने बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनकोे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । हिजो मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री