आर्थिक

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । यस …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयर दर

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

सामसङको नयाँ फिटनेस ट्रयाकर ‘Galaxy Fit3’ सार्वजनिक

काठमाडौँ । सामसङ नेपालले नयाँ सटीक फिटनेस ट्रयाकर Galaxy Fit3 लन्च गरेको घोषणा गरेको छ । जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । Galaxy Fit3 सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म — चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले घोषणा गर्‍यो ३ लाख राशिको ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’

काठमाडौँ । बुद्ध एयरले हरेक दुई वर्षमा ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गर्ने भएको छ। कम्पनीले नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने बुद्ध एयरले जनाएको हो। यससम्बन्धी सम्झौतामा बुद्ध एयर प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले बुधबार हस्ताक्षर गरेका हुन्। पुरस्कारका लागि …

पुरा पढ्नुहॊस »

सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलर बजारमा

काठमाडौँ । जाडो सकिएर गर्मी सुरु भएको छ। यसलाई मध्यनजर गरी सीजी ब्रान्डले स्मार्ट प्रविधियुक्त फ्यान र कुलर ल्याएको छ। सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको कम्पनीले जनाएको छ। यसअनुसार डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर रहेका छन्। राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले …

पुरा पढ्नुहॊस »

रिलायन्स ग्रुपले झम्सिखेलबाट थाल्यो जीहो ब्रान्डका विद्युतीय स्कुटर बिक्री

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ। सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त भएसँगै कम्पनीले पहुँच बढाउन डिलर सञ्जाल विस्तारलाई तीव्रता दिएको हो। यसअनुसार झम्सिखेलमा अवस्थित फ्ल्यागसिप शोरुमबाट आजदेखि सवारी साधन बिक्री प्रारम्भ गरेको छ। हाल उक्त शोरुममा जीहो ब्रान्डका एई६ प्लस र एई८ मोडल उपलब्ध हुनेछन् भने आगामी अप्रिल महिना देखि सीएफ मोटो बाइकका साथ शोरुमको ग्रान्ड लन्च …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो भने तेजाबी सुनको भाउ तोलाको …

पुरा पढ्नुहॊस »

निवर्तमान अर्थमन्त्री डा. महतको खुलासा- २६ सयलाई १० लाखका दरले बाँड्ने प्रस्ताव अस्वीकार गरेको हुँ 

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेस प्रवक्ता समेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबीको खण्डन गरेका हुन् । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको उनको तर्क छ । ‘नेपाली कांग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा उछाल

काठमाडौं । नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ । यसदिन २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर …

पुरा पढ्नुहॊस »

ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौ । धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण सभाबाट ४ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ । सोमबार काठमाडौँमा सम्पन्न संघको प्रथम साधारणसभाबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाधर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल, सदस्यमा अधिवक्ता विष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका छन् …

पुरा पढ्नुहॊस »