बैंकिङ्ग

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर

काठमाडाैँ ।महालक्ष्मी विकास बैंक ले पनि आफनो ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकले यसअघि साधारण बचत खातामा न्यूनतम ४ दशमलव ४० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ४० प्रतिशतसम्म ब्याजदर कयाम गर्दै आएकोमा अब साधारण बचत खातामा न्यूततम ४ दशमलव ३० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै, बैंकले कल डिपोजिटमा २ दशमलव १५ प्रतिशत तथा …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

काठमाडौँ । कुमारी बैंकले आफ्ना ऋणी ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहनेगरी लागू गरिने बैंकले जनाएको छ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ । कुमारी बैंकले आफ्ना ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । राष्ट्रबैंकले गत शुक्रबारका दिन मौद्रिक नितीको समिक्षा सार्वजनिक गरेसंगै वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउदै सूचना प्रकाशित गर्न थालेसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्। जस अनुसार सांग्रिला विकास बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। यसअघि साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज सूचना प्रकाशित गर्दै साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतममा ६.८० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले घटायो ब्याजदर, आजैदेखि लागू

काठमाडौँ । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आजदेखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो । गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ९.४० प्रतिशत कायम गरेको हो । नयाँ ब्याजदरअनुसार एकवर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३० …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडाैँ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो। बैंकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेको हो । कसुर ठहर भए पनि सजाय निर्धारण भने हुन बाँकी छ । सजाय निर्धारणका लागि पुस ११ गते पेशी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने …

पुरा पढ्नुहॊस »

नलगाड पुग्यो वाणिज्य बैंकको सेवा

जाजरकोट । राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिए । भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैंकको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड …

पुरा पढ्नुहॊस »

नबिल बैङ्कले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने

काठमाडौँ । नबिल बैङ्क लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैङ्कले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ। सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, अब कति?

काठमाडाैँ । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आजबाट नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो। मंसिर महिनाका लागि ब्याजदर बढाउने एक मात्र बै‌ंक बनेको माछापुच्छ्रेले पुस नलाग्दै ब्याजदर घटाएको हो। बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ। बैंकले साधारण बचत खातामा न्युनतम ४.६० देखि अधिकतम ६.६० प्रतिशत कायम गरेको छ। रेमिटेन्स बचत खाता भने ७.६० प्रतिशत ब्याजदर कायम …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds