नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका…

गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा उपचार सेवामा छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा…

तेस्रो त्रैमासमा बैंकिङ क्षेत्रमा सुधार, कुन बैंकको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । भर्खरै प्रकाशित बैंकहरूको तेस्रो त्रैमासिक विवरणहरूले वाणिज्य बैंकहरूको सुधारको संकेत देखिएकाे छ । केही बैंकहरू बाहेक समग्रमा बैंकहरूको…

प्रभु बैंककाे Hospital and Rehabilitation Center for Disabled Children (HRDC)लाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण

काठमाडौ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित HRDC लाई रु…

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडाैं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास…

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौँ । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट…

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे बीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस (NPS-NCS) अन्तर्गत नेपाल पे कार्डसम्बन्धी सम्झौता सम्पन्न भएको…

माछापुच्छ्र्रे बैंक लि द्वारा एमबिएल आइटी कर्जा सेवा विस्तार

काठमाडाै । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्र्रे बैंक ले एम बि एल आइटी कर्जा नामक नयाँ कर्जा योजना…

ज्योति विकास बैंकद्वारा १७०० वटा वृक्षारोपण

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै वटा प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर सात…

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा…

गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ ९क्ष्क्इ० प्रमाणपत्र प्राप्त

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय…

२० प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

काठमाडाै  । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गर्दै…

ताजा सामाग्री