बैंकिङ्ग

सेञ्चुरी बैंकले गर्यो ६.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगदसहित उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले ८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजीकाे २ प्रतिशतले हुन आउने १६ कराेड ५० लाख रुपैंया बराबरकाे बाेनस र ४.५ प्रतिशत हुन आउने ३७ कराेड १२ लाख ७० हजार बराबरकाे नगदसहित  उक्त लाभांश प्रस्ताव गरेको हो …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ ।मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा  बैंकको तर्फबाट कार्य वाहक प्रमुख कार्यकारी अधिकृत तुलबहादुर गुरूङ्ग र  इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले सम्पूर्ण शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।  

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा  बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र  इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक  र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।   सम्झौतापत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र तर्फबाट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । सम्झौतापछि   बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुने छन् । साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमइ बैंकको एटिएम सेवा आज बन्द

काठमाडौँ । ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ। बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज (बिहिबार) सम्पूर्ण एटिएम सेवा बन्द रहने जनाएको छ । कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड  र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । आज (बिहिबार) १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।

पुरा पढ्नुहॊस »

सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स संझौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । ग्र्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् । यो …

पुरा पढ्नुहॊस »

ज्योति र एभरेष्टबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा मंगलबार ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताबाट ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा …

पुरा पढ्नुहॊस »

विरानगरको तीनपैनीमा प्रभु बैंकको शाखा सञ्चालन

काठमाडौँ । प्रभु बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा मंगलबादेखि तीनपैनी शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख आचार्यले मन्तव्य व्यक्त गर्दै प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगर …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले थप्यो २ नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुननगरपालिकाका उपमेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलबाट भएको थियो । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पीएसओ मेसिन …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गरे । साधारण सभामा बैंकका …

पुरा पढ्नुहॊस »
This will auto close after