बैंकिङ्ग

कामना सेवा विकास बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त  शाखा कार्यलयको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा यो सँगै९वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप अन्य शाखाहरु पनि सञ्चालनमा आउने बताए । हालसम्म बैंकले ७४ वटा …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा

काठमाडौं ।  लक्ष्मी बैंकले आफ्नो  शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा   संचालनमा ल्याएकोे छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र एनबीआई मिलेर वित्तीय साक्षरता फैलाउने

काठमाडौं । एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ । उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना  र सुविधाहरुबारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईनेछ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफका बिमा योजना अव सिद्धार्थ बैंकबाट खरिद गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ । सम्झौतामा सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा …

पुरा पढ्नुहॊस »

एक्सेल डेभलपमेन्ट बैंकको चार नयाँ शाखा विस्तार

काठमाडाैँ । एक्सेल डेभलपमेन्ट बैंकले चार नयाँ शाखाको विस्तार गरेको छ । बैंकले झापाको बनियानी, सोमबारे, खुदुनावारी र गरामनी गरी चार शाखाको उद्घाटन गरी बैंकिङ कारोबार सरु गरेको छ । झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरे । त्यसैगरी भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे शाखाको उद्घाटन प्रदेश नंं …

पुरा पढ्नुहॊस »

दाङ र बर्दियामा मुक्तिनाथको शाखा बिस्तार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरियामा शाखा कार्यालय विस्तार गरेको छ । घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । सो अवसरमा प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैंकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे । त्यसैगरी गुलरिया शाखाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ …

पुरा पढ्नुहॊस »

महालक्ष्मीको बीमा सेवा एनसीसी बैंकबाट पनि पाइने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

बारा जिल्लाको निजगढमा कामना सेवाको शाखा बिस्तार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा सोमबार ७४औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए …

पुरा पढ्नुहॊस »

वित्तीय साक्षरता अभिवृद्धिका लागि राष्ट्रिय वाणिज्य बैंक र एनबीआई विच सम्झौता

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआई) वीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । सम्झौतामा एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई जानकारी गराईने उल्लेख छ । बैंकले आफ्ना सबै शाखामा …

पुरा पढ्नुहॊस »

गणेशराज पोखरेल सिटिजन्स बैंकमा चारवर्षका लागि सिइओ नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकको चैत ११ बसेको संचालक समितिले कामू प्रमुख कार्यकारी अधिकृत  पोखरेललाई चारवर्षसम्म  सिइओ बनाउने निर्णय गरेको थियो । तत्कालिन प्रमुखकार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात पोखरेलले कामू सिइओको रुपमा बैंक थिए । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनको २५ वर्ष अनुभव …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds