ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीचको एकिकृत कारोबार चैत्र १५ बाट

काठमाडौं, चैत्र १ । ज्योति विकास बैंक र हाम्रो विकास बैंक मर्ज सकेर आगामि चैत १५ गते देखि एकिकृत कारोबार शुरु गर्ने भएको छन् । ज्योतिले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो ।

हाम्रो विकास बैंकलाई ज्याति विकास बैंल प्रप्ति पछि करिब ८ महिना पछि गत फागुन २७ गते कम्पनी रजिष्टारकोबाट स्वीकृति पाएको हो ।

नेपाल राष्ट्र बैंकले भने गत पुष १२ गते नै २ संस्थालाई गाभिनका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जपछि केन्द्रीय कार्याल य भने कमलाली काठमाडौंमा रहेने पनि जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस