काठमाडौँ । सिटिजन्स बैंक र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट…
ज्योति विकास बैंक र आइएमई पे बीच सम्झौता, भुक्तानी गर्न सहज
काठमाडौँ । ज्योति विकास बैंक र आइएमई पे बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि दुइ कम्पनीविच सम्झौता भएको छ…
नेपाल बैंकको सिईओकाे खाेजी हुँदै, मासिक ३ लाख तलब
काठमाडौँ । मुलुककै जेठो बैंक, नेपाल बैंक लिमिटेडले चार महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा नियुक्त गर्ने…
हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव
काठमाडौ। हाथवे फाइनान्स कम्पनीको विशेष साधारण सभाले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको धरानमा सम्पन्न विशेष…
माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण
काठमाडाैं । माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा…
ज्योति विकास बैंक र अशोक लेलैण्डबीच सम्झौता
काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौता पत्रमा…
सिभिल बैंक लिमिटेडको शाखा सुर्खेतको छिन्चुमा
काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको…
एनआईसी एशियाले दियो जेष्ठ नागरिक मिलन केन्दलाई एलईडी टिभी
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको…
सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ्ग सेवामा स्तरोन्नत्ती
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई…
ग्लोबल आइएमईले ३ दिन मै घर कर्जा दिने
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको…
प्रभु बैंकको दुई नयाँ शाखा डिमुवा र बिरेठाँटीमा
काठमाडौं । प्रभु बैंकले एकैदिन दुई नयाँ शाखाको विस्तार गरेको छ । बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं.६ स्थित…
सानो भर्याङमा महालक्ष्मी विकास बैंकको शाखा
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको सानो भ¥याङमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी…



