सिभिल बैंक लिमिटेडको शाखा सुर्खेतको छिन्चुमा

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्र बहादुर चन्दले गर्नुभयो ।

शाखाको उद्घाटन समारोहमा सिभिल बैंकको कर्णली प्रदेशका प्रमुख शैलेश कार्की, राजनीतिक दलका नेता, उद्योगी, व्यवसायीको उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री