काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित…
भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा
काठमाडौं । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी÷फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक…
माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा धरान र ढल्केबर कृषि उपज बजारमा
काठमाडौं । माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा धरान र ढल्केबर कृषि उपज बजारमा संचालनमा ल्याएको छ । धरान कृषि उपज…
कुमारी बैंक र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच सहकार्य
काठमाडौं । कुमारी बैंक लिमिटेड र चाँदनी चोक बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवामा कुमारी…
नेपाल इन्भेस्टमेन्ट बैंककाे शाखा लाहान नगरपालिकामा
काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडा नम्बर -८ सिराहामा आफ्नाे ८७औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको…
प्रभु बैंककाे शाखा कार्यालय जुम्लाकाे चन्दननाथ नगरपालिकामा
काठमाडाैं । प्रभु बैंकले जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. -०६ मा आफ्नाे २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ…
दमकको नमूना कृषि बजारमा एनएमबिको क्यूआर कोड सेवा शुरु
झापा । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित झापाको दमकस्थित नमूना कृषि बजारमा क्यूआर सेवा शुरु गरेको छ ।…
लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता
काठमाडौं । लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी…
नेपाल एसबिआई बैंकद्वारा मानव सेवा आश्रमलाई सहयाेग
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई एक थान सोलार वाटर हिटर, १० थान बंक…
सिभिल बैंकले ८ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ८ प्रतिशतका दरले बोनश सेयर दिने भएको छ । बैंकको चुक्ता पूँजीको ८ प्रतिशतले हुन…
मुक्तिनाथ विकास बैंककाे ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमलाई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता…
सिदार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण
काठमाडाैं । सिदार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेकाे छ । बैंकले …



