दमकको नमूना कृषि बजारमा एनएमबिको क्यूआर कोड सेवा शुरु

झापा । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित झापाको दमकस्थित नमूना कृषि बजारमा क्यूआर सेवा शुरु गरेको छ ।

क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवर्धन गर्न एक कार्यक्रमकाबीच उक्त सेवाको शुरु गरेको बैंकले जनाएको छ ।

उक्त सेवाको शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीमार्फत सामान खरिद गरेर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री