नेपाल इन्भेस्टमेन्ट बैंककाे शाखा लाहान नगरपालिकामा

काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडा नम्बर -८ सिराहामा आफ्नाे ८७औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको शाखा कार्यालयकाे समुद्घाटन शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे ।

लाहान शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री