महालक्ष्मी विकास बैँकको लाभांश घोषणा

काठमाडौं । यस महालक्ष्मी विकास बैंककोे आर्थिक वर्ष २०७६/७७ को वासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको  फाल्गुन…

नबिल बैंकको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ

काठमाडौँ ।कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा,MoHP/स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रस“ग समन्वय गरी नबिल बैंक,MoHP,एशियाली प्रकोप तत्परता केन्द्र (ADPC), …

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटी सँग…

सिटिजन्स बैंकका ग्राहकहरुले र ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट प्राप्त गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ए.एस.जि.आइ. केयर एण्ड हेल्थ सर्भिसेस प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई बिभीन्न सेवा शुल्कमा विशेष छुट…

ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं ८ म्याग्दी र…

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर,

काठमाडौं । प्रभु बैंकले झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले फागुन १८ गतेदेखि उक्त…

महालक्ष्मी विकास बेैंकद्वारा भैरहवाका २७० विद्यार्थीलाई विद्यालय पोशाक वितरण

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेकाे छ । बैंकले सिद्घार्थनगर दोगहरामा…

राष्ट्र बैंकद्वारा विद्युतीय भुक्तानीको सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बर बनाएको छ । मोबाइल बैंकिङ, मर्चेन्ट र एकाउन्ट ट्रान्सर गरी हुने…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीमा सनराइजको क्यूआर कोड सेवा

काठमाडौं । सनराइज बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । नेपाल राष्ट्र…

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर

झापा । प्रभु बैंकले झापाको विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री…

ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न।

काठमाडौँ । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा…

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा…

ताजा सामाग्री