गरिमा विकास बैंकले ग¥र्याे नयाँ बर्षको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक

गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

आज बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रम माझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन ।

यस गरिमा विकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री