काठमाडौं । एनएमबी बैंक लिमिटेड र बुद्घ एयरले एनएमबी बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ। सो कार्डले ग्राहकहरुको यात्रालाई…
हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका…
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
काठमाडाैँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा…
सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक…
ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्सबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा…
ग्लोबल आईएमई बैंकको वरिष्ठ डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले…
महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न…
एनएमबी बैंकको ‘डिजी स्टेसन’ सञ्चालनमा
काठमाडौं । एनएमबी बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजी’ स्टेसन’ को सुरुवात गरेको छ। ‘डिजी स्टेशन’ ग्राहकहरूलाई सहज…
मुक्तिनाथ सेयरधनी बचत खातामा सुविधा थपियो
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन…
सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको…
असोजका लागि ६ बैंक घटाए ब्याजदर, सबैभन्दा बढी घटाउने नेपाल बैंक
काठमाडौं । वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स सङ्घले बैङ्कहरूलाई अाफुखुसी ब्याँजदर बढाउन…
सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा
काठमाडाैं । नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा…



