बैंकिङ्ग

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक बीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिसँग विशेष छुटको व्यवस्था गरेको हो । सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ को प्रयोग सुरु

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो। बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडिएन्ट इन्फोटेक नेपाल प्रालिबाट उक्त डिजिटल हस्ताक्षर …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ % सम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रा.लि. (काठमाडौँ, धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ % सम्मको र रुम ट्यारिफमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि …

पुरा पढ्नुहॊस »

टेस्ला, औडी र पोर्सका विलासी कार किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ। बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत इन्टरनेशनल प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्। विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवभि रहने गरी भ्याट …

पुरा पढ्नुहॊस »

सानिमाका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौँ । सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । बैंकका अनुसार डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने भएका हुन् । बैंकका ग्राहकले बुद्ध एयरको कार्यालयको काउन्टर वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य सहित उक्त सम्झौता भएको हो । एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर …

पुरा पढ्नुहॊस »

‘नबिल एसएसई फेलोसिप’ कार्यक्रमको चौथो चरणको आवेदन खुला

काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ। तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो। सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ। बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा ललितपुरको सुनाकोठी र धनुषाको पिडारीचोकमा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषाको भानुचोकस्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ। बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने भानुचोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको वित्तीय सचेतना भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरूमाझ सचेतना जगाउनको लागी ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सका बीच सो भिडियो सार्वजनिक गरेका हुन् । बढ्दो …

पुरा पढ्नुहॊस »
This will auto close after