सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल…

नबिल इन्भेस्टमेन्टकाे १६औँ वर्ष्र प्रवेशका अवसरमा रक्तदान कार्यक्रम संचालन

काठमाडौं । नबिल इन्भेस्टमेन्टले १५ औ वर्षको सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज…

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडाैं । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित…

गरिमा म्युचुअल फण्ड अन्तर्गत खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक गर्न स्वीकृति प्राप्त

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक…

एन आई सी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत…

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न ।

काठमाडाैं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास…

प्रभु बैंककाे सीईओमा सुमन शर्मा

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी…

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडाै । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकको…

३ कम्पनीले माछापुच्छ्रे बैंक छोड्दै, बिक्रीमा राखे ३१ लाख कित्ता सेयर

काठमाडौं । माछापुच्छ्रे बैंकका तीन ठूला संस्थापक सेयरधनी बैंकबाट बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको ३१ लाख कित्ता संस्थापक…

सिटिजन्स बैंक स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतना फैलाउँदै

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको…

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको…

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Rhino Lodge and Hotel” मा विशेष छुट

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले चितवन सौराहा स्थित ‘Rhino Lodge and Hotel&quot’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने…

ताजा सामाग्री