लेख

कांग्रेस र नेविसंघले उखेल्नु छ–खोक्रो राष्ट्रवादको जरा भनिन्छ इतिहास बिना राजनीतिको जरो हुँदैन

कांग्रेस र नेविसंघले उखेल्नु छ–खोक्रो राष्ट्रवादको जरा भनिन्छ इतिहास बिना राजनीतिको जरो हुँदैन। त्यहि इतिहास रच्न सफल भएको नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघको योगदानलाई थाँति राख्ने हो भने पनि उसले ल्याएको परिवर्तन र उपलब्धिले बारम्बार नेपाली राजनीति इतिहासको पाना हरकोही नेपालीले पल्टाइ रहन्छन। बीपी कोइरालाले राणा शासनलाई परास्त गरेर २००७ सालमा झुल्काएको प्रजातन्त्रको बिहानी आज लोकतान्त्रिका गणतन्त्रमा पुगेको छ। हामी आज जुन धरातलमा छौं। लोकतान्त्रिक गणतन्त्रको जप गरिरहेका छौं, …

पुरा पढ्नुहॊस »

संकुचित सोंचका कारण सम्बन्धमा दरार

  “मान्छेको मुत्यु कसरी हुन्छ यो महत्वपूर्ण होइन, मान्छे कुन प्रकारले जिवित थियो यो महत्वपूर्ण हो ।” आज यी सकारात्मक भावहरुले हामीलाई जिस्काउँदैछ । किनकि यति बेला विश्वकपको रौनकसंगै नेपाली फ्यानहरुको आन्तरीक सोंचाई, हेराई र बोलाईका गतिविधिहरु हाम्रो सामु छताछुल्ल भएर पोखिएका छन् । जसले गर्दा माथिका हरफहरुले हामी नेपालीलाई फेरी एकपटक कनपटीमा जोडसंग धक्का दिदैछ । खेल खेल्नु र खेल खेल्दै गरेका खेलाडीको फ्यान हुनु प्रत्येक व्यक्तिको सो इच्छामा …

पुरा पढ्नुहॊस »

अनलाइन पत्रकार बन्न के के जान्नैपर्छ ?

केहि वर्ष अघिसम्म विहानै उठेर पत्रिका नपढी धरै नपाउनेहरु अहिले मोवाईल, ल्यापटपमा समाचार पढ्छन् । जमाना बदलिएको छ । मानिसको सोच बदलिएको छ । सूचना प्रविधिमा भएको परिवर्तनले आम अडियन्सको सोचाई बदलिएको छ । केहि समय अगाडिसम्म पत्रिकाको भर गर्नेहरु अहिले अनलाईन मिडियामा आकर्षित हुन थालेका छन । स्तम्भकारले अनलाइन मिडियामा सम्पादकको जिम्मेवारी पूरा गर्दै गरेकाले प्लस टु र स्नातक तहसम्म अध्ययन गर्दै गरेकाहरुले इनबक्समा धेरै सोध्ने प्रश्नमा म अनलाईनमा …

पुरा पढ्नुहॊस »

जनताको माग सरकारले सुनोस्

नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ । किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय अत्याचार विरुद्ध धावा बोल्दै सडकमा आन्दोलन गर्न बाध्यछन् तर सत्तामा बसेर रजाई गरेका वर्तमान सरकारले भने दुई तिहाईको …

पुरा पढ्नुहॊस »

अशुद्ध पानी कतिञ्जेल पिउने ?

मानव जीवनमा पानीको महत्वपूर्ण स्थान छ । पानीको महत्व त्यतिबेला झल्कन्छ जब सबै मानिसले शुद्ध पानी पिउन पाउँछन् । शुद्ध पानीको अभावमा पानीजन्य रोगहरु जस्तै आउँ, झाडापखाला, जन्डिस लगायतले आक्रमण गर्ने गर्दछन् । वर्षातको सुरुवातमा त पानीजन्य धेरै रोगले धेरैलाई आक्रमण गर्ने गर्दछन् । स्वस्थ जीवनका लागि शुद्ध पानी आवश्यक छ । तथापि उपत्यकामा हरेक दिन हामीले पिउने पानी धेरैनै अशुद्ध भएको प्रमाणित भईसकेको छ ।  केहि समय अगाडि उपत्यकावासीले …

पुरा पढ्नुहॊस »

वाम सरकार र जनअपेक्षामाथि खेलवाड

प्रा.डा. सुरेन्द्र के.सी. प्रवेश शेरबहादुर देउवाको सत्ता स्वार्थ र अदुरदर्शीताको कारण नेपाली राजनीति आजको परिवेशसम्म आइपुगेको छ जहाँ देशका २ ठूला वाम समूहहरु चूनावी गठबन्धन हुँदै गठबन्धनकै सरकारको बाटो छुट्टै दल एकतासम्मको प्रकृयामा आई पूगीरहेका छन् । यस्तो लाग्छ, साँच्चिकै नेपालमा कम्युनिष्ट रजगज कायम हुन गइरहेको छ र आम जनताले अवश्यमेव त्यसको लाभाशं पाउनेछन् ! राष्ट्रियता बलियो हुनेछ । शुशासन र भ्रष्टाचार रोकिने छ । औद्योगिकरणको प्रकृयाले पनि तिब्रता पाउने …

पुरा पढ्नुहॊस »

बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?

हामीलाई दुई कुरामा बडो गर्व छ– बुद्ध र हिमाल । यी दुवै गौरवका विषय हुन् । अतः यी दुवैका प्रति नेपाली अभिमान स्वाभाविक पनि हो । तर, नढाँटी भन्ने हो भने हिमालका विषयमा हाम्रो जानकारी, हाम्रो अभिमानको तुलनामा निक्कै होचो छ ।हामीमध्ये अधिकांशलाई नेपालका हिमाली शिखरहरूको तस्बिर देखाइए, विरलै चुचुराको नाम मात्र भन्न सक्छौं । ‘सगरमाथा हाम्रो सान, हाम्रो मान र हाम्रो परिचय’ भन्ने गीत गाएर हामी थाक्दैनौं । तर, सत्य के पनि हो भने सगरमाथाको …

पुरा पढ्नुहॊस »

अब पुरा होला त नेपालको रेल सपना ?

पछिल्ला केहि वर्ष यता नेपालमा रेल यातायात र राजधानीमै पनि मेट्रोरेल सञ्चालन गरिने कुराले निकै व्यापकता पाएको छ । अझ भर्खरै सम्पन्न चुनावहरुमा नेताहरुले यसलाई नै चुनावी मसला बनाएका थिए । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य यसका प्रमुख उदाहरण बनेका छन् । उनले उपत्यकामा मेट्रो र मोनो रेल सञ्चालनलाई चुनावी मसला नै बनाएका थिए । खासमा रेल के हो, यो सञ्चालनका लागि के–के आवश्यक पर्छ ? नेपालमा रेल कुदाउन कति सम्भव …

पुरा पढ्नुहॊस »

गरिबी अनि जाडो

हरेक वर्ष जाडोले विभिन्न जिल्लामा धेरैको मृत्यु हुने गर्छ । विगतका वर्षहरू जस्तै यो वर्ष पनि जाडो र शीतलहरका कारण देशभर २ दर्जनभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । जाडोका कारण यसरी यति धेरै मानिसहरुको ज्यान गएपछि यसबाट गरिबी र जाडोमा यसले पार्ने प्रभाव कस्तो छ भनेर देखाउँछ । भर्खरै सामाजिक सञ्जालमा एकजना ब्यक्तिले बोराको लुगा सिलाएर लगाएको दृष्य ज्यादै मर्मस्पर्शी र कारुणिक छ । जाडोबाट तराईका जिल्लाहरु सबैभन्दा बढी …

पुरा पढ्नुहॊस »

गणतन्त्रमा चरित्र र प्रणालीको शासन हुनु पर्दछ 

   वैद्यले   सब भन्दा पहिले रोगीको  नाडी छाम्दछ , शरीरको अवस्था र बलाबल हेर्दछ, रोगको तीब्रता को विचार गर्दछ अनि मात्र उपचार शुरु गर्दछ, औषधि को साथ साथ् पथ्य र परहेज बताउछ ।  रोगले छोडी सके पछि रुग्ण शरीरलाई पुनः पूर्व अवस्थामा ल्याउनको लागि पौष्टिक आहार विहार को दिशा निर्देश पनि गर्दछ। रोग मुक्तिमा योग्य वैद्य र सचेत रोगी दुवैले इमान्दारी संग आफ्नो भूमिकाको निर्वाह गरेको हुनु पर्दछ। राज्य को शासन व्यवस्था …

पुरा पढ्नुहॊस »