एनएमबि बैंक र टेन्सेन्ट  होल्डिंग्सबीच सम्झौतापत्रमा हस्ताक्षर 

काठमाडौँ । एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरी उक्त कम्पनीको विच्याट  भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने…

हिमालयको आकर्षक प्याकेज, ६ हजार रुपैयाँमा दुई जनालाई बेड र ब्रेकफाष्ट

काठमाडौं। नगरकोटको क्लब हिमालयले चाडपर्वलाई लक्षित गर्दै ६ हजार रुपैयाँको प्याकेज ल्याएको छ। ६ हजार रुपैयाँमा दुई जनालाई बेड र…

नेपालमै पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था

काठमाडौं । सन्राइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै…

आइएमईको कल्याणकारी कदम, स्थापना ग¥यो ‘भरोसा कोश’ कोभिडका कारण विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’…

आज उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  सोमबार उपत्यकामा थप २ हजार २८३  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ हजार ८८८ जना…

आज सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार थप ४ हजार ४७  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो…

प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा…

मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकलाई सहज कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार…

तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो सुमधुर गीत “गाला पुक्क” सार्बजनिक

काठमाडौं । तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो सुमधुर गीत‘गाला पुक्क’ सार्बजनिक भएको छ । यो गितलाई फ्युजन शैलीमा पस्किन…

आइएमई पे’ ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई…

आज उपत्यकामा थप १ हजार ४१६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  आईतवार  उपत्यकामा थप १ हजार ४१६  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १ हजार १४५ जना…

आज थप २ हजार ७१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आईतवार  थप२ हजार ७१ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४…