आज थप २ हजार ७१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आईतवार  थप२ हजार ७१ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७१  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख   ७ हजार ७५५  पुगेको छ भने २२ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये ७५  हजार ८०४  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप