आज उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  सोमबार उपत्यकामा थप २ हजार २८३  जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ८८८ जना , ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना गरि कुल २ हजार २८३ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२  पुगेको छ भने संक्रमित मध्ये ७७ हजार २ सय ७७ जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री