हिमालयको आकर्षक प्याकेज, ६ हजार रुपैयाँमा दुई जनालाई बेड र ब्रेकफाष्ट

काठमाडौं। नगरकोटको क्लब हिमालयले चाडपर्वलाई लक्षित गर्दै ६ हजार रुपैयाँको प्याकेज ल्याएको छ।

६ हजार रुपैयाँमा दुई जनालाई बेड र ब्रेकफाष्टपाउनेछन्।

यो  भन्दा अगाडि यही सुविधाका लागि ११ हजार रुपैयाँ तिर्नुपर्थ्यो।

यो बाहेक वेभरेजमा १० प्रतिशत छुट र दोस्रो पटकको बुकिङमा १० प्रतिशत डिस्काउन्ट भौचरका साथै दुई ग्लास वाइन पाउने होटलले बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री