निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म…
शान्तिपूर्णरूपमा मतदान सम्पन्न, सहरी क्षेत्रमा आजैदेखि मतगणना सुरु हुने
निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ। आयोगका…
डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण माग
मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग स्पष्टीकरण…
मतदानको निर्धारित समय सकियो
स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ। निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न…
आइएमई ग्रुपका अध्यक्ष ढकालले विशालनगर मतदान केन्द्रबाट गरे मतदान
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन् । आज दिउँसाे उनले मतदान गरेका हुन् । नेपाल…
आज ७ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार…
आजै साँझबाट मतगणना सुरु हुने
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ। आज साँझ ५ बजेसम्म मतदान हुने…
मोरङमा ११३ वर्षीया महेश्वरा अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छिन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदान…
स्थानीय तह निर्वाचन : दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ। २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन…
काभ्रेकाे पाँचखाल-१३ मा मतदान स्थगित
काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले धाँधली गरेको…
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह…
प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र नचाहिने
निर्वाचन आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले नेपाल…



