सत्तासिन दलहरूले धारणा बनाएपछि एमालेले एमसीसीबारे धारणा बनाउँछः डा.राजन भट्टराई

नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन्।…

आइसिटी अवार्ड-२०२१ को ग्राण्ड फिनाले डिसेम्बर १७ मा हुने

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित…

अब कम्युनिष्ट पार्टीभित्र मौलाएको अहंकारवादविरुद्ध लड्नु पर्छः माधव नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।. अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत…

आफू अब केही वर्षपछि एक्लिदै जाने हो कि भन्ने चिन्ता छः पुष्पकमल दाहाल

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका…

संसद् कहिले सुचारु हुन्छ, ओलीजीलाई सोध्नूः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन्।…

बंगलादेशविरूद्ध नेपालः दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा

नेपाल र बंगलादेशविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएकाे छ। आज दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको…

निर्वाचन आयोगद्वारा दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी

निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ। आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य…

मन्त्री मनाङेले अझै बुझाएनन् सम्पति विवरणः भन्छन्, ‘अहिले म सँग केही छैन, सबै केटाहरूसँग छ’

पोखरा, गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन्।…

१०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा!

नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर…

फोरजीका प्रयोगकर्ता करिब एक करोड नजिक

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको…

बंगलादेशविरुद्ध नेपाल: पहिलो हाफ बराबरीमा

नेपालविरुद्ध बंगलादेशबीचको जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफ ०-० को अवस्थामा…

भोलिका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले लगातार संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले…