नेपाल र बंगलादेशविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएकाे छ।
आज दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा २-१ गोलको जीत निकालेको थियो।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो।
तपाईंको प्रतिकृया




