देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक लगानी बोर्डको बैठक आज बस्दै

लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ। बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न…

मुक्तिनाथ कृषि कम्पनीको सर्वशाधारण सेयर निष्काशन हुँदै

मुक्तिनाथ विकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले…

दशैं विशेषः शान्तिश्री र टीकाको ‘सलल झलल’ बजारमा (भिडियाेसहित)

बडा दशैँको आज पहिलो दिन घटस्थापना। हिन्दु धर्मावलम्बीले विशेषरुपले मनाउने यो चार्डको अवसर पारेर नयाँ गीत ‘सलल झलल’ सार्वजनिक भएको…

सत्ता गठबन्धन दलहरूकाे बैठक: शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना

प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको…

एकीकृत समाजवादीले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने

नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी…

कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह ‘तेल भिसा’ को लोकार्पण

कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोकार्पण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल…

गृहमन्त्री खाण मनाङको बाढीपहिराे प्रभावित क्षेत्रमा

मनाङ। गृहमन्त्री बालकृष्ण खाणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद…

तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ बिचौलिया काठमाडाैंबाट पक्राउ

उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडाैंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक…

काठमाडौँ महानगरपालिकाले थाल्याे खसी-बोकाको परीक्षण, स्वस्थ पशु खरिद गर्न अनुराेध

काठमाडौँ महानगरपालिकाभित्रका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ। काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि संघीय सरकारको पशु सेवा विभाग…

कांग्रेसले यस वर्ष पनि चियापान समारोह नगर्ने

सत्तारुढ दल नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक पनि आयोजना नगर्ने भएको छ।…

चीनले थप १० लाख मात्रा भेराेसेल खोप अनुदानमा दिने

चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ। चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने…

पाकिस्तानमा ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १८ जनाकाे मृत्यु

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या…

ताजा सामाग्री