चितवनले जित्याे ईपीएलको उपाधि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि चितवनले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको चौथो संस्करणको फाइनलमा…

कोरोना अपडेटः आज ७६० जना कोरोना संक्रमित थपिए, ८९९ निको भए

नेपालमा आज ७६० जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट…

‘बिहे भा छैन’ मा आकाश र पूजा शर्माकाे दमदार अभिनय (भिडियाेसहित)

लोकप्रिय नायक नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक भएको छ। विजया दशमीको अवसर पारेर आकाश र…

गायक शिव परियारको “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” (भिडियाेसहित)

गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन्। पछिल्लो समय…

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दसैंकाे टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्र शाह यस वर्ष दसैंका कार्यक्रममा सहभागी नुहने भएका छन्। पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न…

बहस: अब नेपाली चलचित्रको बजार हल कि डिजिटल ?

नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको चलचित्रकर्मीहरुले बताएका छन्। कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि…

अण्डाको उत्पादन दैनिकरूपमा घट्दै, मूल्य बढ्दै

अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ। दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै…

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। दसैंकाे घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। हिन्दू धर्मालम्बीहरूले…

प्रधानमन्त्रीद्वारा नवनियुक्त सबै मन्त्रीलाई निर्देशन, ‘जनअपेक्षा अनुसार काम गर्नु’

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा…

इच्छाराज तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न अनुमति

बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५…

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले…

दिल्लीमा कोभिड–१९ को खोप नलगाएका सरकारी कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ। संघीय सरकारद्वारा…

ताजा सामाग्री