कञ्चनपुरमा बहुला कुकुरले टोक्दा अठार जना घाइते

शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ जनालाई बहुला कुकुरले टोकेर घाइते बनाएको छ। बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै…

प्रधानन्यायाधीश जबराले ताेके २२२ मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन्। आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको…

आजकाे माैसमः केही प्रदेशमा वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

हाल नेपालमा अरब सागरमा बनेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई…

३३० वटै प्रदेशमा कांग्रेसकाे प्रदेश सभा अधिवेशन आज

नेपाली कांग्रेसकाे प्रदेश सभा अधिवेशन आज हुँदैछ। आजदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेद्वारका लागि पाँच हजार शुल्क बुझाउनु…

दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा मात्र रेमिट्यान्सकाे लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव…

आइएमएस लिटिल स्माइल्सकाे “ह्याप्पी चिल्ड्रेन्स डे”अफर

यस बाल दिवसको अवसरमा, IMS Little Smiles ले प्रिमियम बेबी ब्रान्ड र अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूमा उत्कृष्ट डिल, छुट र अफरहरू…

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे

रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्। दाङको घोराहीबाट रोल्पाको थवाङका…

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेताहरुको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन…

आइएमइ जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

आइएमइ जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ। बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा…

जीवेश दाहालले जीते ‘आइएमई डबलको डबलको डबल अफर’

विगत वर्षहरूमा झैँ आइएमईले ०७८ का ठूला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको…

काेराेना अपडेटः २९९ जनामा संक्रमण पुष्टि, २६० जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य…

३२.३९ अंकले घट्याे नेप्से परिसूचक

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा बन्द भएको छ। आज सुरुवाती समयदेखि…