रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे

रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्। दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ।

बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको हाे।

बस सडकदेखि १०० फिट तल खसेको छ।थप विवरण आउन बाँकी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री