काठमाडौं । काठमाडाै महानगरपालिकाका मेयर बालेन शाहले पदबाट भर्खरै राजीनामा दिएका छन्।
मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा पेश गरेका हुन्। उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा लागेका छन्। उनकाे रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। रास्वपाले वरिष्ठ नेता बनाएको छ। रास्वपाबाटै प्रधानमन्त्रीको उम्मेदवार पनि बनेका छन्।
तपाईंको प्रतिकृया




