काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज (माघ ५) पदबाट राजीनामा दिने भएका छन् । दिउँसो २ बजे अगाडि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने पाखरेलले जानकारी दिए ।
तपाईंको प्रतिकृया




