news

मधेश प्रदेशका महिलाहरुका लागि वित्तीय साक्षरता तालिम सफलतापूर्वक सम्पन्न

काठमाडौं । ग्लोकल प्राईभेट लिमिटेडले भारत नयाँ दिल्लीस्थित लिथुआनियाको राजदूतावास र बैंकिङ साझेदारको रूपमा नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबास सहरमा २०० महिलाहरूका लागि वित्तीय साक्षरता तालिमको ६ ब्याचमा सफलतापूर्वक सञ्चालन गरेको छ । वित्तीय शिक्षा प्रवर्द्धन र नेपालमा महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले उक्त तालिम सन्चालन गरिएको थियो । उक्त कार्यक्रमको समापन समारोह अन्तर्गत पत्रकार सम्मेलन गरिएको थियो जसमा लिथुआनियाको राजदूतावास, युरोपियन …

पुरा पढ्नुहॊस »

मर्जर र लाभांश प्रस्ताव पारित गर्न सेञ्चुरी बैंकले बाेलायाे साधारणसभा, १:१ स्वाप रेसियो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा पुस १४ गते आर्मी क्लब भद्रकाली काठमाडौंमा बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ आषाढ मसान्तको वासलात र नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्सको आर्थिक …

पुरा पढ्नुहॊस »

छात्रामाथि दुर्व्यवहारको आरोपमा रौतहटमा शिक्षक कुटिए, अवस्था तनावग्रस्त

रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित जनता माध्यमिक विद्यालयका छात्रालाई दुर्व्यवहारको आरोपमा विद्यार्थीले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । अभिभावकसहित आएर विद्यालय घेराउ गरेर ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हाे । कक्षा ५ मा अध्ययनरत एक छात्रालाई शिक्षक विजय सिंहले दुर्व्यवहार गरेको विद्यार्थीहरूको आरोप छ । शिक्षक सिंहलाई विद्यार्थीले नियन्त्रणमा लिएर कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले शिक्षक सिंहलाई उद्धार गर्ने क्रममा विद्यार्थी र अभिभावकले ढुंगामुढा प्रहार …

पुरा पढ्नुहॊस »

भिभोद्वारा पाचौंँ वार्षिकोत्सवको अवसरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल आयोजना

काठमाडौं । भिभो एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो । पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले आफ्ना प्यारो उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट शुरु गरेको छ । भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर …

पुरा पढ्नुहॊस »

आइएमईको अफर; चौध हजार पठाउँदा रू. १० लाख उपहार

काठमाडौँ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल भएका छन् । मलेसियाबाट आइएमई मार्फत् १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका छन् । काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका …

पुरा पढ्नुहॊस »

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन् । सेगवेको यो शुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ । सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्नेछ । यो …

पुरा पढ्नुहॊस »

कोकाकोला फाउन्डेसनको सहयोगमा क्रियसनकाे शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौँ । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रियसन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्रीे डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रियसनका संस्थापक तथा …

पुरा पढ्नुहॊस »

मंगलम प्रोड्रेन पाइपहरु टिकाउका

काठमाडाै । घर बनाउँदा जग जति महत्वपूर्ण हुन्छ, घरको ड्रेनेज सिस्टम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । घरको ड्रेनेज सिस्टमको काम भनेको घरको शौचालय, बाथरुम, सिङ्क आदि बाट निक्लीने फोहोर पानीलाई ढलको प्रणालीमा विसर्जन गर्नु तथा वर्षामा जम्मा हुने आकाशे पानी सङ्कलन वा निकास गर्नु हो । उचित ढल निकास प्रणालीको अभावले भवन भत्किने, भित्ताहरुमा पानी रसाउने जस्ता धेरै समस्याहरू निम्त्याउन सक्छ । उचित ड्रेनेज प्रणालीले पानीबाट निम्तिन सक्ने क्षति र …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडाै । २०७९ सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ । “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई “५ तोला सुन”, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन, …

पुरा पढ्नुहॊस »

बाराही हाइड्रोपावरको आईपीओ खुला

काठमाडाै । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले प्रति शेयर रु एक सय अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको वताएकाे छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट …

पुरा पढ्नुहॊस »